Consult Online
Book an Appointment
  • Calcutta Medical Research Institute 7/2 Diamond Harbour Road Kolkata-700027, West Bengal

सीएमआरआई द्वारा निन्द्र दिवस पालन

२१ मार्च २०२१: कलकत्ता मेडिकल रिसर्च इंस्टीट्यूट(सीएमआरआई), सी. के. विरला अस्पताल समहु काे एउटा अंग हो र सबै किसिमका आधुनिक चिस्तिका को लागी विख्यात छ।यस महिना काे १९ तारीक ‘ वर्ल्ड स्लीप डे’ को उपलेक्षमा, सीएमआरआई ले, निन्द्रा को महत्व बुजौउन, एउटा कार्यक्रम आयोजना गरे को थियो। यस कार्यक्रम मा, अस्पताल का पल्मनोलिजी विभाग को निर्देशक र प्रमुख, डा. राजा धर, इएनटी – ओटोलरीगोलाजी विभाग को डा. अर्जुन दासगुप्त साथै सीएमआरआई को प्रमुख परिचालन अधिकारी डा. सिमरदीप गिल उपस्थित थिए।

उपस्थित भएका मानिस हरु लाई संबोधित गर्दै, डा. धर अनि डा. दासगुप्त ले निन्द्र काे महत्व जनाउदै बुझाए कि हामी ले सदै सुत्ने काे एउटा निर्धारित  समय तय गर्नु पर्ने हो र त्यहीँ समय मा सुत्नु जानु पर्ने हो। वहाँहरु ले जनाए कि राम्रो स्वास्थ्य को लागी, राम्रो आहार साथै राम्रो निन्द्र काे बहुत आवश्यक छ र निन्द्र ना आऊने अनि यस ले जुडे को बीमारी, हामीले नजर अंदाज गर्नु हुँदै। राम्रो निन्द्र भए मा, हामीले अनेक बीमारी लाई टाडा राख्नु सक्नेछ।
वहाँहरु ले जनाए कि आज १८ बर्षा काे उमेर का १० प्रतिशतहरु, निन्द्र काे बीमारी के ग्रस्त छन्। नाक घुरने, खुट्टा छर्ने, घरी घरी कोल्टे पर्ने जस्तै आजै कति निन्द्र काे बीमारी हरु डा. देखाई नीको परेको राम्रो, ना भए प्राण पनि जना सकिन्छ।

https://www.therepublicindian.com/

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">HTML</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*

Hi, How Can We Help You?